भजनकिर्तन सहित बेनीका चाेकचाेकमा गाईपुजा (फाेटाेफिचर)

विकल्प न्युज / बेनी कार्तिक ११गते । अाज गाईतिहारकाे अवसरमा बेनी का चाेकहरूमा भजन किर्तन सहित सामुहिकरूपमा गाईपुजा गरिएकाे छ । गण्डकी गाेपाल गौशाला जलजला ७ धाईरिङले बेनि बजारमा भजनकिर्तन सहित गाईपुजाकाे व्यवस्था मिलाएकाे धाईरिङ बेनि समाजका अध्यक्ष शेरबहादुर केसिले जानकारि दिनुभयाे । गाईकाे बाच्छिसहित समाजका सदस्य र भजन समूहले बेनि बजार परिक्रमा गरेका थिए … Continue reading भजनकिर्तन सहित बेनीका चाेकचाेकमा गाईपुजा (फाेटाेफिचर)